You are viewing the translated version of घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रुको लागि बाटोहरु.

Schedule 5
घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रुको लागि बाटोहरु

अनुसूची– ५

(नियम २० को उपनियम (१) सँग सम्बन्धित)

घर पालुवा जीवजन्तु, सवारी साधन र पैदल यात्रुको लागि बाटोहरु

१. खड्गबार–आम्बास–घुइयावारी (प्रस्तावित मोटरबाटो)
२. ठुरिया–अमिलाबारी–हात्तिदमार (पैदल बाटो)
३. ठुरिया–अमिलाबारी–जिला (पैदल बाटो)
४. ठुरिया–अमिलाबारी–जलजला (पैदल बाटो)